२७ मंसिर, काठमाडौं । ललितपुरको फूलचोकीमा हराएका एक जना व्यक्तिको उद्धार गरिएको छ ।
यही मंगलबार गोदावरी नगरपालिका-३ फुलचोकी जङगलमा भोजपुर घर भई ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने १९ वर्षीय अनुग्रह ढकाल हराएका थिए ।
उनलाई प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरी टोलीले जङ्गली झारको लहरामा अल्झिएको अवस्थामा फेला पारेको थियो । उनलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4