+
+
Shares

सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई सेनाले सोलुखुम्बुबाट गर्‍यो हवाई उद्दार

सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले सुत्केरी व्यथाले छट्पटाएकी सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई हवाई उद्दार गरी काठमाडौं ल्याएको छ।
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  • सैनिक मुख्यालय जंगी अड्डाले सोही कार्यक्रममार्फत ती महिलाको उद्दार गरिएको बताएको छ।

१९ चैत, काठमाडौं । सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ ।

सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई सेनाले हवाई उद्दार गरी काठमाडौं ल्याएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सोही कार्यक्रममार्फत ती महिलाको उद्दार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?