News Summary
Generated by OK AI. Editorially reviewed.- शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
- सेनाले निकुञ्ज सुरक्षार्थ चन्दननाथ गणको टोलीमार्फत रातिको ९ बजे उद्धार गरेको थियो।
- उद्धार गरिएका चार जनालाई नेपाल प्रहरीले जिम्मा लगाएको सेनाले बताएको छ।
१० चैत, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
निकुञ्ज भ्रमणमा गएका चार जना सोमबार राति अबेरसम्म पनि नर्फिएको भन्ने खबर पाएपछि सेनाले खोजी सुरु गरेको थियो ।
सो क्रममा निकुञ्ज सुरक्षार्थ चन्दननाथ गणको टोलीले उनीहरूलाई रातिको ९ बजे फेला पारेको थियो ।
निकुञ्जबाट उद्धार गरिएका उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सेनाले बताएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4