Comments Add Comment

केन्याविरुद्धको खेलमा अनिलकुमार शाहको डेब्यू

२९ माघ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य अनिलकुमार शाहले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत केन्याविरुद्धको खेलमा डेब्यु गरेका छन् ।

केन्याविरुद्धको खेलमा उनलाई नेपाली कप्तान पारस खड्काले राष्ट्रिय टोलीको क्याप हस्तान्तरण गरे ।

यसअघि पनि राष्ट्रिय टिममा स्थान बनाएका ब्याट्सम्यान अनिलले राष्ट्रिय टिमबाट पहिलो पटक मैदान उत्रिन लागेका हुन् । नामिबियाको विन्डहकमा केन्याविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment