
३ फागुन, जनकपुरधाम । प्रदेश २ मा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले फोरम र राजपाबाट एकएक मन्त्री नियुक्त गरेका हुन् ।
फोरमबाट विजय यादव आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । यादव मुख्यमन्त्रीका दावेदार थिए ।
राजपाबाट संसदीय दलका नेता जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4