Comments Add Comment

हिम स्टारको नयाँ मोडलका ५ मिक्स्चर ग्राइण्डर सार्वजनिक


६ फागुन, काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ५ नयाँ मोडलका मिक्स्चर ग्राइण्डर सार्वजनिक गरेको छ ।

नयाँ मोडलका मिक्स्चर ग्राइण्डरहरु पर्ल–  ५००w, स्मार्टी–५००w डायमण्ड–५५०w, क्युट–५५०w, र ग्यालेक्सी–७५०w (Pearl-500w, Smarty-500w, Diamond-550w, Cute-550w and Galaxy-750w) उपलब्ध रहेका छन् ।

नयॉ प्रस्तुत मिक्स्चर ग्राइण्डरहरुमा स्पिड कन्ट्रोल, ३—३ वटा Stainless Steel जार, १२ महिनाको वारेन्टीका साथै  ३६९० देखि ५१९० सम्म मोडेल अनुसार उपलब्ध भएको जानकारी कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment