Comments Add Comment

हिमस्टारको नयाँ मोडलका ५ मिक्स्चर ग्राइन्डर सार्वजनिक

७ फागुन, काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हिमस्टरको नयाँ पाँच मोडलका मिक्स्चर ग्राइन्डर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ मोडलका मिक्स्चर ग्राइन्डरहरूमा पर्ल, ५ सय वाटको स्माटी, डायमण्ड, ५५० वाटको क्युट र ७५० वाटको ग्यालेक्सी छन् ।

यी मिक्स्चरहरूमा एक वर्षसम्मको वारेन्टी छ । उपभोक्ताले ३ हजार ६ सय ९० रुपैयाँदेखि देखि ५ हजार १ सय ९० सम्म रुपैयाँसम्ममा ति ग्राइन्डर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment