Comments Add Comment

अनुपको ‘वारिको डाँडामा म’ सार्वजनिक


पत्रकार अनुप ओझाको आवाजमा समावेश पहिलो गीत ‘वारिको डाँडामा म’ सार्वजनिक भएको छ । अनुपकै शब्द रहेको गीतमा सागर राजको संगीत छ । गीतको भिडियोलाई द नेक्स्टले बनाएको हो । भिडियोमा २ यूवाको बाल्यकालिन मित्रताको सन्दर्भलाई समेटिएको गायकले बताए ।

प्रदिप लामाले निर्देशन गरेको भिडियोमा अनुप, द नेक्स्टका कलाकारका साथमा दीप्सन परियार, निर्मल न्यौपाने, सुजन पोखरेल र समिर तामाङले अभिनय गरेका छन् । नेपाल र अष्ट्रेलियामा यो भिडियो छायांकन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment