+
+

बोक्सी आरोपमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महिलाले निकाले जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १०:१०

२९ फागुन, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरी राधा चौधरीलाई कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गर्दै देउकली गाउँका महिलाहरुले जुलुस निकालेका छन् ।

यही फागुन २४ गते राधालाई स्थानीय झाँक्री रामबहादुर चौधरीसहितका व्यक्तिहरुले कुटपिट गरेका थिए ।

आफूलाई भोलेबाबा बताउने चौधरीसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?