+
+

पोखरामा नबिल बैंकको तीन शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते १०:४२


२ चैत, काठमाडौं । पोखरामा नबिल बैंकले तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ताल चोक, बगर र अमरसिंह चोकमा शाखा सञ्चालनमा ल्याएको हो ।

नबिल बैंकका अध्यक्ष र पोखराका मेयरले शाखा उद्घाटन गरेका हुन् ।

यससँगै पोखरामा नबिलको पाँच वटा शाखा र समग्र प्रदेशमा नौं वटा शाखा संख्या पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?