Comments Add Comment

नेदरल्याण्ड्सले टस जित्यो, नेपालविरुद्ध ब्याटिङ गर्ने

३ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले टस जितेको छ र ब्याटिङ रोजेको छ ।

अब नेपालले फिल्डिङ गर्नेछ ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हो ।

यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment