+
+

जनताको दुई शाखा र पाँच शाखा रहित बैंकिङबाट कारोबार शुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ६ गते १६:२७

६ चैत, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा २ शाखा र ५ शाखा रहित बैकिङबाट कारोवार सुरु गरेको छ ।

बैंकले चैतयता बाराको सिमरौनगढ शाखा र पोखराको बुढी बजार शाखाबाट कारोवार सुरु गरेको हो । बैंकले कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ सेवा समेत सुरु गरेको छ ।

यस सगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?