+
+

वीरगञ्जबाट पक्राउ परे बारुद सिंह

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते २१:२५
सांकेतिक फोटो

११ चैत, वीरगञ्ज । हत्या, अपहरण लगायतका घटनामा अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले यादवलाई वीरगञ्जबाट पक्राउ गरेको हो । उनी प्रहरीको खोजी सूचीमा रहेको सीआईबीका प्रवक्ता जीवन श्रेष्ठले बताए ।

प्रहरीका अनुसार उनीविरुद्ध सर्लाहीमा चार वटा मुद्दा छ भने रौतहटमा पनि मुद्दा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?