+
+
Shares

२९८ प्रहरी हबल्दारलाई बढुवा गर्न सिफारिस (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते ७:१०

३० वैशाख, काठमाडौं । नेपाल प्रहरीका झण्डै तीन सय जना प्रहरी हबल्दारहरु असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जना हबल्दारहरुलाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले २९८ जना हबल्दारको बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिएका छन् ।

बढुवाको एक नम्बरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंमा कार्यरत ओकेन्द्र थापा छन् ।

हेर्नुहोस् असईमा बढुवा हुनेहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?