+
+

प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते १६:१२

३० वैशाख, काठमाडौं । प्रभु बैंकले चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ र दैलेखका विभिन्न चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले बाग्लुङका निसीखोला गाउँपालिका वडा नं. ४ र तमानखोला गाउँपालिका वडा नं. १ तथा दैलेखका भगवतीमाई गाउँपालिका वडा नं. २ र लालिगुराँस गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा आएका शाखाबाट सम्बन्धित स्थानीय तहका लाभग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?