 १५ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ ।
१५ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।
लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4