Comments Add Comment

ब्रायन रुइज

ब्रायन रुइज कोस्टारिका टिमका भरपर्दा खेलाडी हुन् । अट्याकिङ मिडफिल्डबाट खेल्ने उनी परिआउादा स्ट्राइकरको भूमिका पनि निर्वाह गर्न सक्छन् ।

गएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्दा पनि उनको खेल उत्कृष्ट थियो । रसिया विश्वकप छनोटमा पनि उनले तीन गोल गरेका थिए । सन् २००५ देखि कोस्टारिका टिममा रहेका उनले १०१ खेलमा २३ गोल गरेका छन् ।

डिफेन्स लाइनसाग खेल मिलाउनेदेखि अट्याकिङ लाइनसम्म पुग्ने उनको विशेषता विशेष छ । सन् २०१५ देखि पोर्चुगलको स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल खेल्ने उनले त्यसमा ८१ खेलमा १२ गोल गरेका छन् । लेˆट मिडफिल्डमा रहेर पनि यो सिजन उनले क्लबका ३३ खेलमा उत्कृष्ट दुई गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment