Comments Add Comment

एलेक्जेण्डर गोलोभिन


२२ वर्षका गोलोभिन रसियन टिमका राम्रा मिडफिल्डर हुन् । उनी सन् २०१५ देखि राष्ट्रिय टिममा छन् ।

गएको अप्रिलमा युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलविरुद्ध सीएसकेए मस्कोका गोलोभिन उत्कृष्ट देखिएका थिए । ४-१ ले हारेको खेलमा समेत समर्थक र फुटबल विश्लेषकको नजरमा पर्न सक्नु सानो विषय होइन ।

घरेलु मैदानमा भइरहेको विश्वकप फुटबलमा रसियालाई क्वार्टरफाइनलसम्म लैजान पनि उनको भूमिका प्रमुख छ ।

उनलाई ‘गेम चेञ्जर’को रुपमा हेरिन थालिएको छ । मिडफिल्डमा रहेर उनले पूरा खेल आˆनो टिमको पक्षमा मिलाउने खुबी राख्छन् । अहिले उनीमाथि स्पेनिस र इंग्लिस क्लबले नजर राखिराखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

इडन हाजार्ड

लुका मोडरिक

Advertisment