1. ताजा अपडेट
Comments Add Comment
उमेश अर्याल
२०७५ असार ३ गते १७:२३
गलत सिफारिस ।
M K Shrestha
२०७५ असार १ गते १७:०४
If Nobel Peace Prize is to be awarded for the leaders contribution for peace and stability in the world, President Trump, Chairman Kim and President Moon qualify for their contributions in my personal opinion.
naresh singh
२०७५ असार १ गते १२:३१
not good to leave kim and only select trump 4 nobel prize both have equal contribution.
Ashish
२०७५ जेठ ३१ गते १९:१२
He is real and great leader of USA an world and qualified much more than this prize...
Ashish
२०७५ जेठ ३१ गते १९:१०
He is real and great leader of USA an world and qualified much more than this prize.
sagar
२०७५ जेठ ३१ गते १८:३६
यस्तो अवस्थामा किमलाई छुटाएर ट्रम्पलाई मात्र नोबेल शान्ति पुरस्करको लागि सिफारिस गर्नु किम प्रति अन्याय गरेको ठहरिन सक्छ copied
बिजय कुमर श्रेष्ठ- बझाङ्ग ।
२०७५ जेठ ३१ गते १८:१४
ट्रम्प र किम बिचको यो उच्चस्तरीय वार्ता किमले नचाहेको भए पनि तुहिने थियो त्यस्तै ट्रम्पले नचाहेको भए त सम्भावना नै थिएन । दुई नेता विचको यस समिटबाट विश्वले नै शान्तिको पक्षमा ठूलो आषा राखेका छन । यस्तो अवस्थामा किमलाई छुटाएर ट्रम्पलाई मात्र नोबेल शान्ति पुरस्करको लागि सिफारिस गर्नु किम प्रति अन्याय गरेको ठहरिन सक्छ ।
kusan sharma
२०७५ जेठ ३१ गते १७:५४
ठुला देशका र शक्तिशाली मान्छेहरु, झट्ट काम गर्छन र तुरुन्तै सम्मान पनि पाउछन्, हाम्रोतिर जिन्दगीभरको योगदान पनि, फिक्का पारिदिन्छ l

डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारका लागि सिफारिस


३१ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सा‌ंसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि  सिफारिस गरेका हुन् ।

उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् । नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment