Comments Add Comment

पानामाविरुद्ध इंगल्याण्डको पहिलो हाफमै ५ गोल

१० असार, काठमाडौं । विश्वकप फुटवलको समूह जी अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध पहिलो हाफमै पाँच गोल गरेको छ ।

खेलको आठौं मिनेटमा स्टोन्सको गोलबाट अग्रता लिएको इंगल्याण्डका लागि २२ औं मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि ३६ औं मिनेटमा लिंगाड, ४० औं मिनेटमा स्टोन्सले गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा फेरि केनले नै पेनाल्टीमार्फत अर्को गोल थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment