+

विश्वकपको ट्रफी उचालेपछि सन्यास घोषणा

२०७५ असार  ३२ गते १८:५० २०७५ असार ३२ गते १८:५०
विश्वकपको ट्रफी उचालेपछि सन्यास घोषणा


३२ असार, काठमाडौं । फ्रान्सका डिफेण्डर आदिल रामीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

मार्सेलिएका डिफेण्डर रामीले विश्वकपको ट्रफी उचालेको भोलिपल्ट सन्यास लिएका हुन् । आइतबार राति विश्वकपको फाइनलमा फा्रन्सले क्रोएसियालाई ४-२ ले हराएको खेलमा उनी सब्स्िटच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।

३२ वर्षका रामीले फा्रन्सका लागि ३५ खेल खेलेका छन् । उनले रुस विश्वकपका अन्य खेलमा मौका पाएनन् । तर, फाइनलमा केही मिनेट मौका पाएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय