+
+
Shares

ट्राफिकद्वारा बरामद २३ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २२ गते १३:१०

२२ असार, काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको विभन्न ठाउँबाट बरामद गरेको २३ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।

शुक्रबार महाशाखामा सवारीधनीहरुलाई बोलाएर मोटरसाइकल हस्तान्तरण गरिएको हो ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र मैनालीले समोटरसाइलकहरु सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?