Comments Add Comment

कांग्रेसको जरुरी सार्वजनिक महत्वको प्रस्ताव, डा. केसीको जीवन रक्षा गर्न माग

२२ असार, काठमाडौं । नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

सांसद दिलेन्द्रप्रसाद वडूले दर्ता गरेको प्रस्तावको समर्थकमा अतहर कमाल मुसलमान र पार्वती डिसी चौधरी छन् । प्रस्तावमा स्वास्थ्य र शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने गरी जारी भएको अध्यादेश अनुसार नै विधेयक ल्याउन र डा केसीको स्वास्थ्य उपचारको उचित पव्यवस्ता गरी जीवन रक्षा गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment