Comments Add Comment

शाखारहित बैंकिङ सेवा संख्यामा ग्लोबल आइएमईको शतक

ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको छ । सोमबार आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संञ्चालनमा ल्याएर बैंकले कोशेढुङ्गा पार गरेको हो ।

बैंकले सोमबार एक समारोहका विच सुनसरी जिल्लाको बराह नगरपालिका – ५ कालाबन्जरमा आफ्नो १०० औँ शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो ।

सेवाको सुनसरीको बराह नगरपालिका – ५ कालाबन्जर की १०५ बर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले सुभारम्भ गरे ।

ग्लोबल आइएमई बैंकले २० असार २०६९ मा बर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment