Comments Add Comment

हुण्डाई एक्सचेन्ज अफर भोलिबाट, बोनस पनि पाइने

१६ साउन, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले साउन १७ गतेदेखि Hyundai Exchange क्रार्यक्रम देशभरि शुरु गर्ने भएको छ ।

उक्त एक्स्चेञ्ज अफर साउन १७ गतेदेखि साउन २० गते बिहानको १० बजेदेखि साझँको ६ बजे सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

Exchange offer साथै spot exchange & valuation, easy finance & insurance / Cash discount सँगसगै loyalty bonus २० हजार रुपैयाँ बरावरको र exchange bonus १ लाख ५० हजार रुपैयासम्म अफर समेत रहेको कम्पनीले बताएको छ ।

साथै ४ बर्षको free service, ३ वर्षको warranty र आकर्षक उपहारहरु हरेक Test Driveमा प्रदान गरिने छ । त्यस अन्तर्गत Test Drive गर्ने ४ लक्की विजेताहरुलाई ‘Test Drive & Win’ योजना अन्तर्गत Coolpad Play 6 Smartphone प्रदान गरिने छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रवन्धक विक्री तथा बजार व्यवस्थापक रुपेश शर्मा भट्ट भन्छन्, ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट Exchange योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’ Hyundai Exchange Camp नेपालको समपुर्ण डिलर नेटवर्कहरुमा उपलब्ध हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment