+
+

न्यूरो अस्पतालको ओपीडी सेवा आज निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १७ गते ११:५७


१७ साउन, काठमाडौं । बाँसबारीस्थित न्यूरो अस्पतालले बिहीबार ओपीडी सेवा निशुल्क गरेको छ । डा. उपेन्द्र देवकोटाको ४५ औं पुण्यतिथिका अवसरमा अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको हो ।

अस्पतालले सम्पूर्ण सेवामा २५ प्रतिशत छुट दिने जनाएको छ ।

न्यूरो अस्पतालका संस्थापक डा. देवकोटाको गत असार ४ गते सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनी पित्तथैलीको क्यान्सरबाट पिडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?