+
+
Shares

बिना प्रश्न आमाको नाममा नागरिकता !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते १२:१२

१ भदौ, काठमाडौं । संसदमा विचाराधीन नागरिकता विधेयकले पनि महिलालाई दोस्रो दर्जामा राखेको भन्दै प्रदर्शन भएको छ ।

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले दबाव र्‍याली निकालेको हो । प्रदर्शनमा सहभागीहरुले ‘आमालाई दोस्रो दर्जाको रुपमा राख्न पाइन्न’, ‘बिना प्रश्न आमाको नाममा नागरिकता’ लगायतको प्ले कार्ड बोकेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?