Comments Add Comment

स्प्राइट रिफ्रेश बनायो रिर्चाज गरायो योजनाः एकैदिनमा २५ हजार बिजेता

१४ भदाै, काठमाडौं । स्प्राइटको रिफ्रेश बनायो रिर्चाज गरायो योजनाले एकैदिनमा २५ हजार भन्दा बढी बिजेताहरुलाई रिर्चाज गराएको छ ।

साउन ७ गते देखि सुरु भएको यो योजनामा हाल सम्म ३ लाख ५० भन्दा बढी उपोभोक्ताहरुले ४२ लाख बराबरको रिर्चाज टकटइम जितिसकेका छन् ।

यो योजना अन्र्तगत उपोभोक्ताहरुले १० रुपैयाँ देखि ५ हजार बराबरको टकटाइम जित्न सक्नेछन् ।

यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नुपर्ने छ ।

यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो अफर बिना स्टक पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment