Comments Add Comment

निर्मलाका लागि न्याय माग्दै दीप प्रज्वलन (७ तस्वीर)

२८ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको लागि न्याय माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मैनवत्ति प्रज्वलन गरिएको छ ।

निर्मलाका लागि न्याय नामक अभियानको आयोजनमा गरिएको दीप प्रज्वलनमा न्यायका लागि काठमाडौं आएका निर्मलाका बुबाआमा पनि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment