+
+
Shares

बेनिशाको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ५ गते १४:३८

नायिका बेनिशा हमाल अहिले नयाँ चलचित्रको काममा व्यस्त छैनन् । बेनिशाको गतबर्ष २ वटा चलचित्र रिलिज भएपनि त्यसले उनलाई खासै फाइदा दिएन । यसैले पनि यो बर्ष उनको हातमा चलचित्र परेको छैन ।

यसैले उनी फुर्सदिलो देखिएकी छिन् । तर, पनि विभिन्न चलचित्रको प्रिमियरमा भने उनी पुग्ने गर्छिन् । वेनिशाको हातमा चलचित्र नभएपनि उनी पहिरनको कारणले चर्चामा रहन्छिन् ।

वेनिशाको फेसन सेन्स अहिले बलियो बनेको छ । सार्वजनिक कार्यक्रममा कम पुग्ने नायिका चलचित्रको प्रिमियरमा भने निमन्त्रणा आएसम्म पुगेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?