बलिउडकी मोडल पूनम पाण्डे आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् ।
आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन फ्यानलाई आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्-‘अब आउँछ बास्तविक मज्जा । के तपाई सबै तयार हुनुहुन्छ ।’
पूनमले शरीरमा एउटा टिसर्ट मात्र लगाएकी छिन् । उनको यो सेमी न्यूड फोटो इन्टरनेटमा भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4