+
+
Shares

‘कमेडी च्याम्पियन’ सिजन चारका १५ जना फाइनलिस्ट घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् ।
  • निर्देशक तथा निर्माता विशाल भण्डारीले पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको जनाएका छन् ।
  • अन्तिम १० को छनोट ५० प्रतिशत जजको मूल्यांकन र ५० प्रतिशत दर्शकको मतका आधारमा तय गरिने भएको छ ।

काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् । पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको निर्देशक तथा निर्माता विशाल भण्डारीले जनाएका छन् ।

फाइनलिस्ट हुने नामहरूमा विपिन भट्टराई, कल्पना खतिवडा, किशोर ढुंगेल, डिल्लीराज अधिकारी, नवलजंग खड्का, सुभम सिंह छन् ।

साथै, अभिषेक काफ्ले, सन्दीप दवाडी, अर्जुन पोखरेल, दिवस कार्की, जतन अधिकारी, आशिष न्यौपाने, रोशन कार्की, पवन खवास र सन्तोष जेठरा छन् ।

यीमध्येबाट अन्तिम १० को छनोट ५० प्रतिशत जजको मूल्यांकन र ५० प्रतिशत दर्शकको मतको आधारमा तय गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?