१२ असोज, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको समृद्धिको सपना पूरा हुन निर्माण व्यवसायीमैत्री वातावरण आवश्यक भएको बताएका छन् ।
सरकारले निर्माण व्यवसायी मैत्री वातावरण बनाए सरकारको हरेक कदममा महासंघ काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको बताए ।
निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीलाई अलग राखेर सरकारको लक्ष्य पूरा नहुने धारणा राखे । राष्ट्र विकासका लागि निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले निर्माण व्यवसायीलाई गलत नजरले हेर्न नहुने बताए ।
समयमै निर्माण सम्पन्न हुन नसक्नु निर्माण व्यवसायीको कारणमात्रै नहुने भन्दै अध्यक्ष सिंहले दोष नहुँदा नहुँदै पनि निर्माण व्यवसायीलाई बदनाम गरिएको दावी गरे ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4