Comments Add Comment

कंगनाको खतरनाक अवतार, यस्तो छ ‘मणिकर्निका’को टिजर

झासीकी रानीको कथामा तयार भएको बलिउड चलचित्र ‘मणिकर्निका’को टिजर सार्वजनिक भएको छ । ‘बाहुबली र भाग मिल्का भाग’का लेखक भी भीएएन्द्र प्रसादले लेखेको यो चलचित्रलाई राधा कृष्णले निर्देशन गरेका हुन् । चलचित्रको शिर्ष भूमिकामा नायिका कंगना रनावतलाई देख्न सकिन्छ । कंगनाको गेटअप र उनको अभिनयले फेरि एकपटक दर्शकको मन जित्ने पक्का छ ।

जी स्टूडियो र कमल जैनको निर्माणमा तयार भएको यो चलचित्रमा युद्धको कथा देखाइएको छ । चलचित्र सन् २०१९ को जनवरी २५ बाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment