१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानविरुद्ध नेपालको प्लेइङ इलाभेन सार्वजनिक भएको छ ।
ताजिकिस्तानविरुद्ध नेपालका लागि तेज तामाङले डेब्यु गरेका छन् । रोहित चन्दको स्थानमा टिममा परेका तेजले पहिलो पटक नेपाली सिनियर टिमबाट खेल्न लागेका हुन् । विराज महर्जनको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिदै छन् ।
ताजिकिस्तानसँग बंगलादेशको शिलहेट जिल्ला रंगशालामा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । आफ्नो पहिलो खेलमा नै विजयी सुरुवात गर्ने लक्ष्यमा नेपाल रहेको छ । तर ताजिकिस्तान नेपालभन्दा निकै बलियो टिम हो ।
नेपाली टिम
गोलकिपर : विकेश कुथु
डिफेन्स : विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी
मिड्फिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, निराजन खड्का, विशाल राई, सुनिल बल
फरवार्ड : विमल घर्तिमगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4