१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएकाे जानकारी दिए । पाैडेलका अनुसार असोज २२ गते दिउँसो १ बजेका लागि अर्काे बैठक बाेलाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4