Comments Add Comment

बर्षाको पाउट

नायिका बर्षा राउत अहिले चर्चित छिन् । उनले अभिनय गरेका चलचित्रको व्यापार राम्रो हुँदा उनको डिमाण्ड पनि चलचित्र क्षेत्रमा खुबै बढेको छ । चलचित्र क्षेत्रका चर्चित ब्यानरका चलचित्र उनको नै हातमा छन् । काम गर्न सजिली भएकाले पनि हुनसक्छ, बर्षालाई निर्माताले पहिलो रोजाइमा राख्ने गरेका छन् ।

बर्षा राउत पहिरनको मामालामा पनि त्यस्तो चुजी छैनन् । साधारण पहिरनमा नै आफू सहज हुने भएकाले त्यस्तै पहिरन लगाउने उनको भनाई छ । नयाँ चलचित्र ‘जात्रै जात्रा’मा काम गर्न लागेकी यी सुन्दरी क्यामेरा फ्रेन्ड्ली पनि मानिन्छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment