११ कात्तिक,पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत तेस्रो दिन आज पहिलो खेल विराटनगर टाइटन्स र धनगढी ब्लुजवीच शरु भएको छ ।
बिहान ९ बजेदेखि पोखरा रंगशालामा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनाएको हो ।
जारी खेलको हिमालय टीभी एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
हेरौं प्रत्यक्ष प्रसारण–
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4