Comments Add Comment

चोलेन्द्रशम्शेरलाई सुनुवाइ समितिले पुस १५ गते बोलायो

१३ पुस, काठमाडौं । संसदको सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पुस १५ गते बोलाएको छ ।

शुक्रबार बसेको बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न पुस १५ गते दिउँसो २ बजेलाई बोलाएको हो ।

जबराविरुद्ध सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment