+
+
Shares

९३ हजार डलरसहित पाइलट पक्राउ प्रकरणको सुनुवाई आज

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते ११:०९

१५ पुस, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवालेमाथि लागेको डलर तस्करी सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।

२२ असोजमा सर्वोच्च अदालतमा दर्ता भएको यो मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमबहादुर श्रेष्ठको संयुक्त इजलाशमा परेको छ ।

२०७३ चैतमा ९३ हजार ६०० अमेरिकी डलर तस्करी गर्न लागेको भन्दै प्रहरीले पाइलट अवालेलाई पक्राउ गरेको थियो । नेपाल एयरलाइन्सको २२९ विमान काठमाडौंबाट दुबई उडाउन लागेका बेला अवाले पक्राउ परेका थिए ।

पाइलट अवाले ९६ लाख ९० हजार धरौटी राखेर थुनामुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?