Comments Add Comment

भारतले अष्ट्रेलियामा पहिलो पटक जित्यो टेष्ट सिरिज

२३ पुस, काठमाडौं । भारतले पहिलो पटक अष्ट्रेलियामा टेष्ट सिरिज जितेको छ । यसका लागि उसले ७२ वर्ष पर्खिनु पर्‍यो ।

सिड्नी टेष्टको पाँचौं दिन वर्षा कारण ड्र भएको घोषणा गरेसँगै भारतले सिरिज २–१ ले जित्यो ।

भारतका चेतेश्वर पुजारा म्यान अफ दि सिरिज चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment