+
+

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २६ गते १९:४७

२६ पुस, काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औं वाषिर्क साधारणसभा बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकल्ो ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?