Comments Add Comment

आयरल्याण्ड र अफगान सिरिजको समय हेरफेर

३० पुस, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)सँग जुध्ने भएपछि आयरल्याण्ड र अफगानिस्तानको सिरिजको समय हेरफेर भएको छ । आईपीएल २३ मार्चमा सुरु हुने अनुमान छ ।

आयरल्याण्ड र अफगानिस्तानको क्रिकेट बोर्ड टी–२०, एकदिवसीय र दुई देशबीचको पहिलो टेष्ट सिरिज २१ फेब्रुअरी देखि १९ मार्चसम्म गर्न सहमत भएका छन् । अफगानिस्तानका रसिद खान, मोहम्मद नाबी र मुजिर उर रहमान आईपीएलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment