Comments Add Comment

जोकोभिच अष्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सन् २०१६ पछि पहिलो पटक अन्तिम ८ मा पुग्ने क्रममा उनले डानियल मेत्भेदेवलाई हराएका हुन् ।

३१ वर्षीय जोकोभिचले मेलबर्नमा ६-४, ६-७, ६-२ र ६-३ को सेटमा जित निकालेका हुन् । जोकोभिच आफ्नो उत्कृष्ट फर्ममा देखिएका थिएनन् तर, ३ घन्टा १५ मिनेटमा रुसका २५ वर्षीय मेत्भेदेवलाई हराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment