९ माघ, काठमाडौं । यतिबेला नेपाल युएइविरुद्धको तीन खेलको एक दिवसीय र तीन खेलकै टी–ट्वान्टी क्रिकेट सिरिजको संघारमा छ । मंगलबार नै युएई पुगेका नेपाली क्रिकेट टिमले बुधबार अभ्यास गरेको थियो ।
युएई विरुद्ध शुक्रबार पहिलो खेल खेल्ने नेपालले गरेको अभ्यासको केही तस्बिरहरु ।
तस्वीरहरु : रमन शिवाकोटी
प्रतिक्रिया 4