Comments Add Comment

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा प्रस्तुत

१४ माघ, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभामा प्रस्तुत भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूको नाराबाजीका बीच सोमबार बसेको बैठकमा विधेयक प्रस्तुत गरेका हुन् ।

यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइारालाको नामको अस्पताल खारेजीको प्रक्रियामा लगेको भन्ने सन्दर्भमा राष्ट्रियसभामा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रियसभाको अर्को बैठक १७ माघमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment