Comments Add Comment

अफगानिस्तानको टेष्ट टिममा मुजिब परेनन्

काठमाडौं । अफगानिस्तानका छनोटकर्ताहरुले युवा क्रिकेटर शराफुद्दीन अशरफ र इकरम अली खिललाई आयरल्याण्डविरुद्धको सिरिजमा मौका दिएका छन् । तर, मुजिब उर रहमानलाई टेष्ट टिममा समावेश गरेका छैनन् ।

अफगानिस्ताले दोस्रो पटक टेष्ट सिरिज खेल्दा केही नयाँ सदस्यले डेब्यू गर्नेछन् । अलराउण्डर अशरफ, १७ वर्षका वकार सलामखेल र इकरम अली १४ सदस्यीय टोलीमा छन् ।

तर, ऐतिहासिक टेष्ट खेलेका असरफ जजई, अमिर हम्जा, मुजिब उर रहमान, सैयद शिरजाद र जाहिर खान टोलीमा छैनन् । असरफ एकदिवसयि टिममा पनि छैनन् तर, टी-२० मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment