+
+

खोकनावासीको दैनिकी (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७५ फागुन १२ गते १६:३३
Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

१२ फागुन, काठमाडौं । दिन छिपिदै छ । ललितपुरको खोकनावासी आफ्नै धुनमा छन् । ज्येष्ठ महिलाहरु मध्यान्हमा शिकाली मन्दिर गएर फर्किदैछन् ।

नजिकै विकास निर्माणको काम भइरहेको छ । ज्येष्ठ पुरुषहरु निर्माणाधीन पाइपलाइनको अवलोकन गर्दैछन् । गाउँका महिलाहरु खेतबारीमा ब्यस्त छन् ।

हेर्नुस् केही तस्वीरहरू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?