Comments Add Comment

रोजर्स लेस्टर सिटीको प्रशिक्षकमा नियुक्त

१५ फागुन, काठमाडौं । ब्रेन्डन रोजर्स इंग्लिस क्लब लेस्टर सिटीको प्रशिक्षक नियुक्त भएका छन् ।

क्लउडी पउललाई बर्खास्त गरेको सिटीले रोजर्सलाई प्रशिक्षक नियुक्त गरेको हो । सेल्टिकबाट छाडेर आएका उनले २०२२ जुनसम्म क्लबमा रहने सम्झौता गरेका छन् ।

यसअघि लिभरपुल र स्वान्सी सिटीको प्रशिक्षक थिए । उनले लेस्टरका समर्थकहरुलाई क्ल प्रति गर्व गर्ने अवस्था बनाउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment