
१५ फागुन, बुटवल । दाङमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
दूधरासबाट छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार तुलसीपुर १९ बाहिरी संक्राममा दुर्घटना हुँदा सवारी चालक तुलसीपुर उपमहानगरपालिका १९ का ३५ बर्षीय लालबहादुर रावत र छिल्लीकोटका ५५ बर्षीय अमरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको प्रदेश ५ टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4